यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ३, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज आइतबार विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.२७ रुपैयाँ र विकी दर ११७.८७ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.१८ रुपैयाँ र विक्री दर १३८.८९ रुपैयाँ रहको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.६६ रुपैयाँ र विक्री दर १६२.४९ रुपैयाँ रहको छ ।
यस्तै आज स्वीस फ्रन्स एकको खरिद दर १२६.५० रुपैयाँ र विक्री दर १२७.१५ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६९ रुपैयाँ र विक्री दर ८६.१३ रुपैयाँ रहेको छ । यस्तै क्यानडियन डलर एकको खरिद दर ९२.६४ रुपैयाँ र विक्री दर ९३.१२ रुपैयाँ रहको छ भने सीङगापुरे डलर एकको खरिद दर ८७.१३ रुपैयाँ र विक्री दर ९३.१२ रुपैयाँ रहको छ ।
यस्तै आज जापनिज यन १० को खरिद दर १०.६६ रुपैयाँ र विक्री दर १०.७२ रुपैयाँ रहको छ भने चिनियाँ युवान एकको खरिद दर १८.१७ रुपैयाँ र विक्री दर १८.२६ रुपैयाँ रहको छ । यस्तै साउँदी अरवीयन रियल एकको खरिद दर ३१.२७ रुपैयाँ र विक्री दर ३२.४३ रुपैयाँ रहको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.२१ रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको छ ।
यस्तै आज मलेसियन रिंगट एकको खरिद दर २८.११ रुपैयाँ र विक्री दर २८.२६ रुपैयाँ रहेको छ भने हङकोङ डलर एकको खरिद दर १५.०७ रुपैयाँ र विक्री दर १५.१४ रुपैयाँ रहको छ । यस्तै कुवेत दीनार एकको खरिद दर ३८९.७३ रुपैयाँ र विक्री दर ३९१.७२ रुपैयाँ रहेको छ भने बहराइन दीनार एकको खरिद दर ३११.१३ रुपैयाँ र विक्री दर ३१२.७२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।