image
image

नेरुडे लघुवित्तको ८ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा  

काठमाडौँ, ४, असोज । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट बितरण गरेको ८ प्रतिशत बोनश सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको जनाएको छ । 

संस्थाको गत बर्ष फागुन २२ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर २०७७ फाल्गुन ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो । 

साथै सेयर अभौतिकिकरण गर्ने सेयर धनीहरुको हितग्राही खातामा क्रमश बोनश सेयर जम्मा गरिने व्यबस्था गरेको कम्पनीले जनाएको छ । संस्थाको शेयर रजिष्ट्रार एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।