image
image

सुनको मूल्य तोलामा २ सयले घट्यो  

काठमाडौँ, ४, असोज । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोबारका लागि प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।