चार दिनमा सरकारले २० करोड खर्चियो
काठमाडौँ, ४, असोज । प्रतिस्थापन विधेयक संसदबाट पारित नभएपछि भदौ ३१ गतेदेखि सार्वजनिक खर्च गर्ने अधिकार गुमाएपछि सरकारले गएको चार दिनमा २० करोड खर्चिएको हो।
संविधाले विभिन्न संवैधानिक निकाय, संसद, विदेशी ऋण भुक्तानी जस्ता विभिन्न शीर्षकमा खर्च गर्न संसदबाट अनुमति लिन नपर्ने व्यवस्था गरेको छ।
संविधानले संसदको अनुमति बिना खर्च पाइने भनेर तोकिएका ११ शीर्षकमा यो खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
संविधानले दिएको छुटबाट सरकारले चालु तर्फ २० करोड खर्च गरेको हो।