यस वर्ष ५० वटा औद्योगिक ग्राम घोषण हुने
काठमाडौँ, ५, असोज । यस वर्षमा ५० वटा औद्योगिक ग्राम घोषण हुने भएका छन् । घोषण गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषण गरिने छ ।
मन्त्रलयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले भने , नयाँ औद्योगिक ग्राम घोषणाका लागि नायाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँत गरेर तयारी अवस्थामा छ ।
आर्थिक वर्ष २०७७/७८ मा ७० वटा औद्योगिक ग्राम घोषण गर्ने योजना भए पनि २९ वटा मात्र गरिएका थियो मापदण्डअनुसारका प्रस्ताव नआएपछि घोषण गर्न नसकिएको मन्त्रलयले जनाएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण भएको बन्दाबन्दीले पनि प्रभावित बनाएको मरासिनीको भनाइ छ । स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भएको कारणले पनि कम घोषणा हुन पुगेको उनको भनाइ छ ।