image
image

जीवन विकास लघुवित्तको शेयरमुल्य ३९ सयमा झर्‍यो  

काठमाडौँ, ५, असोज । साताको दोस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको आधा घण्टामै शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आज जीवन विकास लघुवित्तको शेयरमुल्य पनि ४।१० प्रतिशतले घटेको छ । ११ बजे ३५ मिनेट जाँदा सम्म कम्पनीको शेयरमुल्य रु.१७०.१० ले घटेर प्रतिकित्ताको मुल्य रु.३९८१ पुगेको छ ।


यस्तै, मार्केट डेपमा कम्पनीको ४ हजार १०३ कित्ता खरिदमाग भएको छ भने १ हजार ९९ कित्ता शेयर बिक्री माग भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।