image
image

लयमा फर्कियो शेयर बजार, २९ अंकले बढ्यो नेप्से

काठमाडौँ, ५, असोज , मंगलवार कारोबारको शुरूवाती समयदेखि नै निरन्तर ओरालो लागेको शेयर बजार अहिले भने उकालो लागेको छ । 

साढे १२ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक २९.६७ अंकले बढेको छ भने शेयर बजार विन्दु २७२७.९१ पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ५.८३ अंकले बढ्दै ५१२.०९ विन्दुमा पुगेको छ ।

२ सय १२ कम्पनीको ८१ लाख ५४ हजार कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि मंगलवार नै शेयर बजारमा ५३.६२ अंकको गिरावट भएको थियो भने बजार २ हजार ६४४.६२ विन्दुमा झरेको थियो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।