अरुण भ्याली हाइड्रोपावरको १० करोड ४९ लाख बराबरको शेयर खरीदविक्री
काठमाडौँ, ५, असोज । मंगलवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू.१० करोड ४९ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६११ मा कारोबार भइरहेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।