सामान्य अंकले बढ्यो नेप्से
काठमाडौँ ५ असोज ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.५१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेकाे छ ।
आज २२३ कम्पनीको १ करोड ५३ लाख ६ ह्गजर ६१ शेयर ९५ हजार ६ सय ४६ पटक कारोबार भएको छ । त्यस्तै आज कूल १३ समूह मध्ये ४ समूह घटेका छन् भने बाँकी ९ समूह बढेका छन् ।
होटेल तथा टुरिजम समूह सबैभन्दा बढीले वृद्धि भएको छ । त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । २५ करोड ४४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र निफ्रा परेका छन् ।