image
image

अरुण भ्यालीको ४ लाख बढी कित्ता खरिद बिक्री

काठमाडौँ, ५, असोज । साताको दोस्रो कारोबारको दिन (मंगलबार) करिब करिब कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ अरुण भ्याली हाइड्रोपावरको ४ लाख बढी कित्ता खरिद बिक्री भएको छ  । 

आज कम्पनीको ४ लाख ७ हजार ४ कित्ता शेयर खरिदमाग भएको छ । उक्त कित्ता शेयर खरिदमाग हुदाँ २४ करोड ५४ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ ।


यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०.१७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ६०० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।