image
image

सिद्धार्थ बैंकले पायो १ अर्ब ४२ करोड ऋण

काठमाडौँ  ५ असोज । स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले सिद्धार्थ बैंक लिमिटेडलाई ऋण दिने भएको छ । बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात १ अर्ब ४२ करोड ऋण पाएको हो ।


बैंकको अनुसार स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने जनाएको छ ।

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।