image
image

घट्यो अमेरिकी डलर 

काठमाडौँ, ६, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज (बुधबार) नोपली बजारमा अमेरिकी गलर एकको खरिद दर ११७.४८ रुपैयाँ र विक्री दर ११८.०८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै आज युरोपियन युरो एकको खरिद दर १३७.८८ रुपैयाँ र विक्री दर १३८.५८ रुपैयाँ रहको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.७९ रुपैयाँ र विक्री दर १६१.६२ रुपैयाँ रहको छ । 

स्वीच फ्रान्स एकको खरिद दर १२७.०५ रुपैयाँ र विक्री दर १२७.७० रुपैयाँ रहको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८५.३७ रुपैयाँ र विक्री दर ८५.८१ रुपैयाँ रहेको छ । यस्तै क्यानडीयन डलर एकको खरिद दर ९२.०८ रुपैयाँ र विक्री दर ९२.५५ रुपैयाँ रहेको छ भन  सिङगापुरे डलर एकको खरिद दर ८६.९६ रुपैयाँ र विक्री दर ८७.४१ रुपैयाँ रहको छ ।

यस्तै आज जापनिज यन १० को खरिद दर १०.७३ रुपैयाँ र विक्री दर १०.७८ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.१७ रुपैयाँ र विक्री दर १८.२६ रुपैयाँ रहेको छ । यस्तै आज साउदी अरवीयन रियल एकको खरिद दर ३१.३३ रुपैयाँ र विक्री दर ३१.४९ रुपैयाँ रहको छ ।

यस्तै कतारी रियल एकको खरिद दर ३२.२७ रुपैयाँ र विक्री दर ३२.४३ रुपैयाँ रहेको छ भने कुवेत दीनार एकको खरिद दर ३९०.३० रुपैयाँ र विक्री दर ३९२.२९ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३११.६८ रुपैयाँ र विक्री दर ३१३.२७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।