image
image

भारतले गुगल म्यापको विकल्पका रुपमा छुट्टै म्याप बनाउने 

काठमाडौं ४ फागुन । गुगल म्यापको विकल्पका रुपमा भारतले आफ्नो छुट्टै म्याप बनाउने भएको छ ।त्यसका लागि भारतको स्पेस एजेन्सीले ‘म्यापमाई इन्डिया’ सँग सहकार्य गरेको छ । भारतले ट्वीटर र ह्वाट्सएपको विकल्पको रुपमा अर्को एप जारी गरेसँगै गुगल म्यापको पनि विकल्प निमार्ण गर्ने तयारी भएको उल्लेख गरिएको छ ।

त्यस्तै यसले हाल उपलब्ध म्यापको तुलनामा अझ धेरै राम्रो र धेरै जानकारी पूर्ण हुने विश्वास लिईएको छ । यसले प्रयोगकर्ताको गोपनीयता सँधै सुरक्षित राख्नुका साथै देशको आफ्नै म्यापिङ साेलुसन प्रदान गर्न सक्षम हुने पनि बाताईएको छ । तर, यो सेवा कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।