image
image

नियम विपरित ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थालाई संशोधन गर्न राष्ट्र बैंकको निर्देशन  

काठमाडौँ, ६, असोज । नेपाल राष्ट्र बैंकले नियम विपरित ब्याजदर बढाएका बैंक वित्तीय संस्थाहरुलाई संशोधन गर्न निर्दशन दिएको छ।बैंक वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन विपरित ब्याजदर बढाएको भन्दै संसोधन गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकको एकीकृत निर्देशनको नम्बर १५ को बर्खिलाप भएको भन्दै संशोधन गर्न भनेको हो। 

नेपाल राष्ट्र बैंकको यसै निर्देशनमा बैंक वित्तीय संस्थाले मसान्तमा प्रकाशित गरेको ब्याजदरमा कुनै पनि समयमा सून्य दशमलब ५ प्रतशितसम्म थप गर्न सक्ने व्यवस्था गरिएको छ। कतिपय बैंकहरुले यहि बुदाँलाई टेकेर दुई तीन दिन पछि सून्य दशमलब ५ प्रतिशत ब्याजदर बढाएका छन्। 

सून्य दशमलब ५ प्रतिशत ब्याजदर बढाउन पाउने व्यवस्थालाई उपयोग गर्दा कतिपय बैंकहरुको कल डिपोजिट बाहेकका निक्षेपमा प्रदान गरिने निक्षेपको अधिकतम र न्यनतम ब्याजदरको अन्तर ५ प्रतिशत भन्दा नाघेको पाइएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।