image
image

यस्तो छ पछील्लो २४ घण्टाको कोरोना विवरण 

काठमाडौं ४ फागुन।  पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भएको तीन हजार ३६० नमुना परीक्षणका क्रममा ४० महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा दुई हजार ५५ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।