image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, ७, असोज । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज (बिहिबार) नेपाली बजारमा अमेरिकी डलर एकको खरिद ११७.९० रुपैयाँ र विक्री ११८.५० रुपैयाँ रहको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै आज युरोपियन युरो खरिद १३८.३१ रुपैयाँ र विक्री १३९.०२ रुपैयाँ रहेको छ भने युके पाउन्ड स्ट्रलिङ खरिद १६०.८८ रुपैयाँ र विक्री १६१.७० रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलिया डलर खरिद ८५.४९ रुपैयाँ र विक्री ८५.९२ रुपैयाँ रहेको छ । 

जापनिज यन १० को खरिद १०.७६ रुपैयाँ र विक्री १०.८२ रुपैयाँ रहेको छ भने चिनियाँ युवान खरिद १८.२३ रुपैयाँ र विक्री १८.३२ रुपैयाँ रहेको छ । यस्तै आज साउदी अरवीयन रियल खरिद ३१.४४ रुपैयाँ र विक्री ३१.६० रुपैयाँ रहेको छ ।

यस्तै आज कतारी रियल खरिद ३२.३८ रुपैयाँ र विक्री ३२.५५ रुपैयाँ रहेको छ भने कुवेत दिनार खरिद ३९१.६९ रुपैयाँ र विक्री ३९३.६९ रुपैयाँ रहेको छ । यस्तै बहराइन दिनार खरिद ३१२.८० रुपैयाँ र विक्री ३१४.३९ रुपैयाँ रहको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।