image
image

प्रि-ओपन सेसन: साढे १६ अंक बढ्यो नेप्से

काठमाडौँ, ७, असोज । आज विहिबार साताको अन्तिम कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १०४.८८ अंक बढेर २८१६.९५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १६.५७ अंक बढेर २८३३.५२ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ ।


आज प्रि-ओपन सेसनमा ४४ कम्पनीको शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ । 

साथै २ कम्पनीको शेयरमूल्य घटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।