image
image

अर्थ

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्दै गएको हो : अध्यक्ष ढकाल
April 10, 2024

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्दै गएको हो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण...

सलिकोको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउने आवेदन ?
April 10, 2024

सलिकोको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउने आवेदन ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ...

April 10, 2024

आजको फलफूल तथा तरकारीको बजार मुल्य, कसको कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार...

April 10, 2024

विदेशी मुद्राको विनिमय दर :  बढ्यो युरो र पाउण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा...

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे 'फाइन्ड माई डिभाइस नेटवर्क'ले भेटाइदिने
April 10, 2024

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे 'फाइन्ड माई डिभाइस नेटवर्क'ले भेटाइदिने

काठमाडौं। लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरु गरेको छ ।गत वर्ष गुगलले 'फाइन्ड माई डिभाइस नेटवर्क' घोषणा...

घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक
April 10, 2024

घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक

काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसीउपकरण ब्राण्ड बेकोले नयाँवर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना...

९.१९ अंकले बढ्यो सेयर बजार परिसूचक
April 9, 2024

९.१९ अंकले बढ्यो सेयर बजार परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ विन्दुमा रह्यो । ९७ लाख ८९ हजार ४१६ कित्ता...

छोराले कुटपिट गर्दा बुबाको मृत्यु
April 9, 2024

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

काठमाडौं । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु...

सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी, कति पुग्यो तोलाको ?
April 9, 2024

सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य...

प्रि –ओपन सेसनमा बढ्यो नेप्से सूचक
April 9, 2024

प्रि –ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको...

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम
April 9, 2024

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको...

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक
April 9, 2024

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक

काठमाडौं । छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले यसपालिको नयाँवर्ष२०८१ लक्षितगर्दै क्रम्पटनको “नयाँवर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा“नामक योजना...

नयाँ वर्षको अवसरमा आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’
April 9, 2024

नयाँ वर्षको अवसरमा आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

काठमाडौं । आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको...

April 9, 2024

आजको तरकारी तथा फलफूलको मूल्य, कसको कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।जसअनुसार हरियो...

April 9, 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद...

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत
April 9, 2024

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत

काठमाडौं । आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलनको आयोजना गरिँदैछ। लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा...

नयाँ वर्षको अवसरमा १ लाख बराबरको उपहार दिँदै बजाज
April 8, 2024

नयाँ वर्षको अवसरमा १ लाख बराबरको उपहार दिँदै बजाज

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना...

एनआईसी एशिया बैंकले ल्यायो छूट योजना
April 8, 2024

एनआईसी एशिया बैंकले ल्यायो छूट योजना

काठमाडौं । देशमा आर्थिक शिथिलताका कारण ग्राहकमा पर्न गएको असरलाई कम गर्न भन्दै छूट योजना घोषणा गरेको छ । बैंकले...

“नव वर्ष उत्सव” दराजसँग विशेष छुट दिने सानिमा बैंकको सहकार्य
April 8, 2024

“नव वर्ष उत्सव” दराजसँग विशेष छुट दिने सानिमा बैंकको सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर...

सिटिजन्स बैंकले सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
April 8, 2024

सिटिजन्स बैंकले सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ ।बैंकको बार्षिकोत्सवको अवसरमा बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गत सुख्खड...