image
image

अर्थ

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने
December 5, 2023

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ । कम्पनी सार्वजनिक गरेको...

December 5, 2023

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग
December 5, 2023

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

सिबिफिनले राष्ट्र बैंकलाई दियो १७ बुँदे सुझाव
December 4, 2023

सिबिफिनले राष्ट्र बैंकलाई दियो १७ बुँदे सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले १७ बुँदे सुझाव बुझाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक...

३ दशमलव ४२ अङ्कले ओरालो लाग्यो शेयर बजार
December 4, 2023

३ दशमलव ४२ अङ्कले ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेको छ । आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक
December 4, 2023

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को जीवन बीमा कोष र...

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गर्यो
December 4, 2023

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गर्यो

काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेको...

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले दिएन जवाफ
December 4, 2023

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले दिएन जवाफ

काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त...

प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबीच विशेष छूट सम्झौता
December 4, 2023

प्रभु क्यापिटल र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबीच विशेष छूट सम्झौता

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही खाता ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट मिति तय
December 4, 2023

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट मिति तय

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ मङ्सिर १९ गते (मंगलबार) बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका...

सिट्रोन गाडी नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै
December 4, 2023

सिट्रोन गाडी नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज
December 4, 2023

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । आज हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।कम्पनीले पहिलो चरणमा मंसिर ४ गतेदेखि...

आइपिओ बाँडफाँट गर्दै नेपाल वेयरहाउजिङ कम्पनी
December 4, 2023

आइपिओ बाँडफाँट गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले यहि मङ्सिर २० गते (बुधबार ) आइपिओ बाँडफाँट गर्ने भएको छ । धितो पत्र निष्कासन...

१६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
December 4, 2023

१६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।...

December 4, 2023

आजको विदेशी मुद्राको विनिमय दरः बढ्यो पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक...

१६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
December 3, 2023

१६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।राष्ट्र...

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु
December 3, 2023

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । शुक्रबार...

गुराँस लघुवित्तले गर्यो लाभांश वितरण नगर्ने घोषणा
December 3, 2023

गुराँस लघुवित्तले गर्यो लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर १६ गते...

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
December 3, 2023

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको बढेको छ । सुनको मुल्य एकै दिन १८ सय...

आईपिओ निष्कासन गर्दै शिवम् सिमेन्टसको सहायक कम्पनी शिवम् होल्डिङ्स
December 3, 2023

आईपिओ निष्कासन गर्दै शिवम् सिमेन्टसको सहायक कम्पनी शिवम् होल्डिङ्स

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपिओनिष्कासन गर्ने भएको छ...