image
image

समाचार

इनिशा बिकको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
March 13, 2026

इनिशा बिकको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

काठमाडौं । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा...

चैत ९ गतेदेखि आईपीओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स लिमिटेड
March 13, 2026

चैत ९ गतेदेखि आईपीओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स लिमिटेड

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत...

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
March 13, 2026

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो

काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
March 13, 2026

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?
March 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८००...

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, पिताप्रति दिए श्रद्धाञ्जली
March 13, 2026

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, पिताप्रति दिए श्रद्धाञ्जली

काठमाडौं । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन्...

पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्दै अमेरिका
March 13, 2026

पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्दै अमेरिका

काठमाडौं । अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ । अमेरिकी ऊर्जा...

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने
March 13, 2026

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

काठमाडौं । राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा...

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
March 13, 2026

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान...

चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता थापाको निधन
March 12, 2026

चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता थापाको निधन

काठमाडौं । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको चुनावी समीक्षा...

बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
March 12, 2026

बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा...

इनिसा हत्या प्रकरणः न्याय माग गर्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली
March 12, 2026

इनिसा हत्या प्रकरणः न्याय माग गर्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज...

रिलायन्स र मेट्रो ल्याबबीच ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता
March 12, 2026

रिलायन्स र मेट्रो ल्याबबीच ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मेट्रो ल्याब प्रा.लि.ले फाईनान्सका कर्मचारी...

प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
March 12, 2026

प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र...

इनिसा विक मृत्यु प्रकरणः इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने
March 12, 2026

इनिसा विक मृत्यु प्रकरणः इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ...

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
March 12, 2026

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौं । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् ।...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
March 12, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य दुई हजारले र चाँदीको...

बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौकाः टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
March 12, 2026

बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौकाः टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना...

मध्यपूर्वमा जारी युद्धः अमेरिकाले मूल्य बढ्न नदिन भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने
March 12, 2026

मध्यपूर्वमा जारी युद्धः अमेरिकाले मूल्य बढ्न नदिन भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकालेर बजारमा...

१६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको प्रहरीको निश्कर्ष
March 12, 2026

१६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको प्रहरीको निश्कर्ष

काठमाडौं । सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी सुर्खेत गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको निश्कर्षमा प्रहरी पुगेको...