image
image

अर्थ

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक
January 21, 2024

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढेको छ । यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ । यो सेसनमा...

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि
January 21, 2024

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको...

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
January 21, 2024

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आजसुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार...

७.८ प्रतिशतले बढ्यो एभरेस्ट बैंकको खुद नाफा
January 21, 2024

७.८ प्रतिशतले बढ्यो एभरेस्ट बैंकको खुद नाफा

काठमाडौं । एभरेस्ट बैंकको खुद नाफा ७.८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरणअनुसार साउनदेखि...

दोस्रो त्रैमासः ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा
January 21, 2024

दोस्रो त्रैमासः ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ४ करोड नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको...

एनआईसी एशिया र नबिल बैंक कति कमाए नाफा ?
January 21, 2024

एनआईसी एशिया र नबिल बैंक कति कमाए नाफा ?

काठमाडौं । एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ। जुन...

बढ्यो हिमालयन बैंकको नाफा, कति कमायो ?
January 21, 2024

बढ्यो हिमालयन बैंकको नाफा, कति कमायो ?

काठमाडौं । हिमालयन बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ५७ प्रतिशत बढेको छ । बैंकले आइतबार...

यस्तो छ आज तरकारीको तथा फलफुलको बजार भाउ
January 21, 2024

यस्तो छ आज तरकारीको तथा फलफुलको बजार भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार...

January 21, 2024

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद...

मुक्तिनाथ विकास बैंकले कमायो ४२ करोड बढी खुद नाफा
January 21, 2024

मुक्तिनाथ विकास बैंकले कमायो ४२ करोड बढी खुद नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४२ करोड बढी खुद नाफा कमाएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक...

हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न बाटो खुल्यो
January 20, 2024

हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न बाटो खुल्यो

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सलाई भारतबाट पुनर्बिमा व्यवसाय गर्न बाटो खुलेको छ । निजी क्षेत्रबाट स्थापित पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई...

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढ्यो
January 20, 2024

साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढ्यो

काठमाडौं । साताभरिमा सेयर मापन गर्ने परिसूचक नेप्से ६६.८२ अंकले बढेको छ।साताको दुई कारोबार दिन नेप्सेपरिसूचक बढ्यो भने बाँकी दुुई...

वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, आज प्रभातफेरी
January 20, 2024

वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, आज प्रभातफेरी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ...

January 20, 2024

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर...

युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
January 19, 2024

युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष...

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
January 19, 2024

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । कम्पनीले यस अघि...

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
January 19, 2024

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार...

लुम्बिनी विकास बैंकले गर्यो साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग
January 19, 2024

लुम्बिनी विकास बैंकले गर्यो साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई २ लाख ४४...

निर्वाण चौधरी, अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली
January 19, 2024

निर्वाण चौधरी, अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली

काठमाडौं । नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन् । गए...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?
January 19, 2024

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को...