image
image

अर्थ

अवैध लागु औषधसहित ५ जनालाई पक्राउ
April 18, 2025

अवैध लागु औषधसहित ५ जनालाई पक्राउ

काठमाडौँ ।पर्सा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको...

निर्माण गरिएको गोदामघर प्रदेशलाई हस्तान्तरण :पोखरा
April 18, 2025

निर्माण गरिएको गोदामघर प्रदेशलाई हस्तान्तरण :पोखरा

काठमाडौँ ।​गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पोखरामा निर्माण गरिएको प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गरेका छन्। यो गोदामघर...

हेटौँडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन सुरु
April 18, 2025

हेटौँडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन सुरु

काठमाडौँ ।​हेटौँडा सिमेन्ट उद्योगले छ महिनापछि पुनः सञ्चालन सुरु गरेको छ। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, सिमेन्ट उत्पादनका लागि...

सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु : डोटी
April 18, 2025

सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु : डोटी

काठमाडौँ ।डोटीको बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय...

स्वास्थ्य बिमा रकम समयमै भुक्तानी नगर्दा बिमित नागरिकलाई उपचारमा समस्या
April 18, 2025

स्वास्थ्य बिमा रकम समयमै भुक्तानी नगर्दा बिमित नागरिकलाई उपचारमा समस्या

काठमाडौँ ।​स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई उपचारमा सहजता पुर्‍याउने उद्देश्य राखे पनि, हालका केही समस्याहरूले यसको प्रभावकारितामा चुनौती प्रस्तुत गरेका छन्। स्वास्थ्य...

हेर्दाहेर्दै मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा
April 16, 2025

हेर्दाहेर्दै मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा

काठमाडौँ ।​सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध दुई...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा नहुनुको टिप्पणी : महन्थ ठाकुर
April 16, 2025

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा नहुनुको टिप्पणी : महन्थ ठाकुर

काठमाडौँ ।​ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन्। उनले बुधबार...

पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
April 16, 2025

पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ ।​मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनी २०७७ सालको फागुन...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का अधिवेशन आह्वान
April 16, 2025

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का अधिवेशन आह्वान

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान...

आजको नेप्से सूचकांक
April 16, 2025

आजको नेप्से सूचकांक

काठमाडौँ ।​बुधबार सेयर बजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ। नेप्से बढेपनि कारोबार भने घटेको छ...

नेपालमा व्यावसायिक रूपमा ​ऐंसेलु खेतीको सम्भावना
April 16, 2025

नेपालमा व्यावसायिक रूपमा ​ऐंसेलु खेतीको सम्भावना

काठमाडौँ । ​ऐंसेलु, नेपालका पहाडी भूभागमा पाइने एक प्रकारको जंगली फल हो। यसको झाडी ५ देखि ५ मिटर लामो र...

​राप्ती नदीमा १५ वटा घडियाल गोही हालै छाडिए
April 16, 2025

​राप्ती नदीमा १५ वटा घडियाल गोही हालै छाडिए

काठमाडौँ ।चितवन राष्ट्रिय निकुञ्जले कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोहीलाई राप्ती नदीमा प्राकृतिक बासस्थानमा छाडेको छ।...

"आगामी बजेट अधिवेशनमा शिक्षकका मागहरू टुंग्याउन सम्भव नहुने "देवराज घिमिरे
April 16, 2025

"आगामी बजेट अधिवेशनमा शिक्षकका मागहरू टुंग्याउन सम्भव नहुने "देवराज घिमिरे

काठमाडौँ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी बजेट अधिवेशनमा शिक्षकका मागहरू सम्बोधन गर्न सम्भव नहुने बताएका छन्। उनका अनुसार, बजेट...

महाधिवेशनको औपचारिक निर्णय गर्न बोलायो बैठक : ​राष्ट्रिय स्वतन्त्र पार्टी
April 16, 2025

महाधिवेशनको औपचारिक निर्णय गर्न बोलायो बैठक : ​राष्ट्रिय स्वतन्त्र पार्टी

​काठमाडौं ।​ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बिहीबार, वैशाख १७ गते, पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकको...

पत्रकारमाथि भएको आक्रमणप्रति घटनामा संलग्न दोषीलाई कारबाही माग : वीरगञ्ज
April 16, 2025

पत्रकारमाथि भएको आक्रमणप्रति घटनामा संलग्न दोषीलाई कारबाही माग : वीरगञ्ज

काठमाडौं ।​नेपाल पत्रकार महासंघले वीरगञ्जमा प्रदर्शनको समाचार संकलन गर्दै गर्दा तीन पत्रकारमाथि भएको आक्रमणको घोर विरोध गर्दै दोषीमाथि कडा कारबाहीको...

​एन्टिबायोटिक प्रतिरोधका कारण ३० लाख बच्चाको ज्यान गयो
April 16, 2025

​एन्टिबायोटिक प्रतिरोधका कारण ३० लाख बच्चाको ज्यान गयो

काठमाडौं ।विश्वभरका बालबालिकामा एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) का कारण३० लाखभन्दा बढी मृत्यु भएको अनुमान गरिएको छ। यस अध्ययनमा, अफ्रिका र दक्षिणपूर्वी...

सगरमाथा क्षेत्रको पर्यटनमा चैत महिनामा उल्लेखनीय वृद्धि
April 16, 2025

सगरमाथा क्षेत्रको पर्यटनमा चैत महिनामा उल्लेखनीय वृद्धि

काठमाडौँ ।​सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, गत चैत महिनामा १२,००० भन्दा बढी...

विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी ,येहमेस
April 16, 2025

विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी ,येहमेस

काठमाडौँ ।फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचले हालै विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनीको उपाधि गुमाएको छ। यसको स्थानमा फ्रान्सकै अर्को प्रतिष्ठित ब्रान्ड,...

शिक्षामन्त्रीले अन्तिममा के भनिन् ?
April 16, 2025

शिक्षामन्त्रीले अन्तिममा के भनिन् ?

काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूलाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् । भिडियो सन्देश जारी गर्दै...

जबरजस्ती करणी मुद्दामा पक्राउ
April 16, 2025

जबरजस्ती करणी मुद्दामा पक्राउ

​काठमाडौँ ।उर्लावारी नगरपालिका–८, राजघाटका ३७ वर्षीय मनोज धामीलाई २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महिला र...