काठमाडौँ, ५, साउन । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो।...
काठमाडौँ, ४, साउन । गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत,...
काठमाडौँ, ४, साउन । लगातार पाँचदिनसम्म बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...
काठमाडौँ, ४, साउन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको...
काठमाडौँ, ४, साउन । प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । योसँगै सूचक २१६५.७० अंकमा पुगेको छ । सेसन...
काठमाडौँ, ४, साउन । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...
काठमाडौँ, ३, साउन । रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ ।...
काठमाडौँ, ३, साउन ।बुधबार सेयर बजारको परिसूचक नेप्से ११.१७ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २१६५ अंकमा कायम भएको...
काठमाडौँ, ३, साउन । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीमहासंघकाअनुसार आज छापावाल सुन...
काठमाडौँ, ३, साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिकाअनुसारनेपाली गोलभेडा ठूलो प्रतिकेजी...
काठमाडौँ, ३, साउन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक...
काठमाडौँ, २, साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ ।...
काठमाडौँ, २, साउन । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीकोसिङ्गातातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ...
काठमाडौँ, २, साउन । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज...
काठमाडौँ, २, साउन । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीमहासंघलेआज छापावाल सुन प्रतितोला...
काठमाडौँ, २, साउन । प्रिओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा पुगको छ । सो...
काठमाडौँ, २, साउन । वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) ५ खर्ब रुपैयाँ नजिक पुगेको छ । असार ३० सम्ममा...
काठमाडौँ, २, साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीअनुसार नेपाली गोलभेडा ठूलो...
काठमाडौँ, २, साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक...
काठमाडौँ, १, साउन । आज साेमवारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको...