image
image

अर्थ

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा पनि कमी
May 4, 2025

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ३.४४ अंकले घटेर...

बुटवल बहुमुखी क्याम्पसका एक नेतामाथि परीक्षा फारम रकम हिनामिना गरेको आरोप
May 4, 2025

बुटवल बहुमुखी क्याम्पसका एक नेतामाथि परीक्षा फारम रकम हिनामिना गरेको आरोप

काठमाडौँ - बुटवल बहुमुखी क्याम्पसका बीए चौथो वर्षका विद्यार्थी विवेक कुँवरमाथि परीक्षा फारमको रकम हिनामिना गरेको आरोप लागेको छ। अनेरास्ववियूका...

संसद भवन निर्माण अनुगमन: समितिले २ सय दिनभित्र काम सम्पन्न गर्न निर्देशन
May 4, 2025

संसद भवन निर्माण अनुगमन: समितिले २ सय दिनभित्र काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ - राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको अनुगमन गरेको...

प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन रोक्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर
May 4, 2025

प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन रोक्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ - प्रदर्शनी मार्गमा शिक्षण संस्था र काठमाडौँ मोडल अस्पतालजस्ता संवेदनशील स्थानमा राजनीतिक प्रदर्शन नगर्न परमादेशको माग गर्दै कानुनका विद्यार्थी...

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक स्थगित
May 4, 2025

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक स्थगित

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आजका लागि बोलाइएको भए पनि अन्तिम समयमा स्थगित भएको छ। पार्टीका...

प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात: गृहमन्त्री रमेश लेखकद्वारा उद्घाटन
May 4, 2025

प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात: गृहमन्त्री रमेश लेखकद्वारा उद्घाटन

काठमाडौँ - भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित एक समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी स्टाफ कलेजको औपचारिक उद्घाटन गरे। यस...

काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र आउट: अनुसन्धान सुरु
May 4, 2025

काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र आउट: अनुसन्धान सुरु

काठमाडौँ -भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड र...

तीनकुनेमा प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना हिरासतबाटै १२ को परीक्षा दिँदै
May 4, 2025

तीनकुनेमा प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना हिरासतबाटै १२ को परीक्षा दिँदै

काठमाडौँ - काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना परीक्षामा सहभागी भएका...

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक आज दिउँसो १ बजे
May 4, 2025

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक आज दिउँसो १ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) ले आज, आइतबार, पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ।...

सहकारी बचत अपचलनमा पूर्वअध्यक्ष रेवती खनाल पक्राउ
May 4, 2025

सहकारी बचत अपचलनमा पूर्वअध्यक्ष रेवती खनाल पक्राउ

काठमाडौँ - झापाको विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाललाई सहकारीको बचत रकम अपचलन गरेको आरोपमा धनगढीबाट...

एनआरएनए एकता महाधिवेशनको तयारीमा शेष घले नेतृत्वको समितिको बैठक सुरु
May 4, 2025

एनआरएनए एकता महाधिवेशनको तयारीमा शेष घले नेतृत्वको समितिको बैठक सुरु

काठमाडौँ - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनको तयारीमा शेष घले नेतृत्वको उच्चस्तरीय समितिको बैठक शनिबारदेखि सुरु भएको छ।...

नेपालमा सुन र चाँदीको मूल्यमा परिवर्तन
May 4, 2025

नेपालमा सुन र चाँदीको मूल्यमा परिवर्तन

काठमाडौँ -आज आइतबार, नेपालमा सुन र चाँदीको मूल्यमा केही परिवर्तन आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य...

वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग र कान्ति लोकपथ अवरुद्ध
May 4, 2025

वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग र कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ - गए रातिदेखि निरन्तर परेको वर्षाका कारण रौतहटको नारायणघाट–बुटवल सडक र हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ सडक अवरुद्ध भएका...

रौतहट चन्द्रपुरमा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु
May 4, 2025

रौतहट चन्द्रपुरमा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु

काठमाडौँ -रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान सवा ६ बजे भएको भीषण सडक दुर्घटनामा बाबु र छोरीको मृत्यु...

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारमा बस्दै
May 4, 2025

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज खुमलटारमा बस्दै

काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज आइतबार दिउँसो १ बजे आफ्नो निजी निवास खुमलटारमा पार्टीको पदाधिकारी बैठक...

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज, नीति तथा कार्यक्रम र बजेटमा छलफल हुने
May 4, 2025

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज, नीति तथा कार्यक्रम र बजेटमा छलफल हुने

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रम...

आज चार संसदीय समितिको बैठक बस्दै, छलफल हुने विषयहरू सार्वजनिक
May 4, 2025

आज चार संसदीय समितिको बैठक बस्दै, छलफल हुने विषयहरू सार्वजनिक

काठमाडौँ - आज प्रतिनिधि सभाअन्तर्गतका चार वटा संसदीय समितिको बैठक बस्दैछन्। समितिहरूले विभिन्न विधेयक र सरकारी नीतिहरूमा छलफल गर्ने कार्यक्रम...

नागढुंगा–नौबिसे सडक १० दिनका लागि राति बन्द
May 4, 2025

नागढुंगा–नौबिसे सडक १० दिनका लागि राति बन्द

काठमाडौँ -सङ्घीय राजधानी काठमाडौँ र आसपासका क्षेत्रका लागि महत्वपूर्ण मार्ग मानिने त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक आगामी वैशाख २२ देखि ३१...

राष्ट्रिय युवा परिषद्ले यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ
May 4, 2025

राष्ट्रिय युवा परिषद्ले यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ

काठमाडौँ -राष्ट्रिय युवा परिषद्ले आगामी दशकको लागि नयाँ युवा विकास रणनीति "यूथ भिजन-२०३५" निर्माणका लागि सरोकारवालासँग छलफल प्रारम्भ गरेको छ।...

नेकपा एमालेको सचिवालय बैठक आज च्यासलमा बस्दै
May 4, 2025

नेकपा एमालेको सचिवालय बैठक आज च्यासलमा बस्दै

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। बैठकको...