image
image

अर्थ

June 16, 2023

तरकारी तथा फलफूल बजारः यस्तो छ आजको मूल्यसूची

काठमाडौँ, १, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार...

June 15, 2023

उतारचढाव बीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ, ३२, जेष्ठ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार...

June 15, 2023

सुनको मूल्य तोलामा ८०० सय रुपैयाँले घट्यो

काठमाडौँ, ३२, जेष्ठ । बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार...

June 15, 2023

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

काठमाडौँ, ३२, जेष्ठ ।प्रि-ओपनसेसनमा नेप्से सूचक३.५१अंकलेबढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ । ३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको...

June 15, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३२, जेष्ठ ।नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार...

June 15, 2023

एघार अर्बले घट्यो वैदेशिक लगानी

काठमाडौँ, ३२, जेष्ठ । विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैङ्कका...

June 15, 2023

अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्दै

काठमाडौँ, ३२, जेष्ठ । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले...

June 14, 2023

सेयर बजार निरन्तर उकालोतिर, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौँ, ३१, जेष्ठ । सेयर बजार आज पनि उकालो लागेको छ। आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको...

June 14, 2023

अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौँ, ३१, जेष्ठ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धकका...

June 14, 2023

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौँ, ३१, जेष्ठ ।प्रि-ओपनसेसनमा नेप्से सूचक०.४९अंकलेघटेको छ । यससँगै सूचक२०२०.१५विन्दुमा अडिएको छ । ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार...

June 14, 2023

सुनको भाउमा भारी गिरावट

काठमाडौँ, ३१, जेष्ठ ।नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । योसँगै...

June 14, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३१, जेष्ठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक...

June 14, 2023

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

काठमाडौँ, ३१, जेष्ठ ।सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा...

June 14, 2023

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ, ३१, जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकलगाजरकोप्रतिकेजी न्यूनतम मूल्य...

June 13, 2023

सेयर बजार ३४.१७ अंकले बढ्याे

काठमाडौँ, ३०, जेष्ठ । सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ ।मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको...

June 13, 2023

सुनको मुल्यमा बृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, ३०, जेष्ठ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।...

June 13, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३०, जेष्ठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक...

June 13, 2023

आज नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौँ, ३०, जेष्ठ । नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार जेठ ३० गते अन्तिम दिन हो । आज...

June 12, 2023

शेयरबजारमा झिनो अंकको सुधार, अन्य उपसुचक कस्तो ?

काठमाडौँ, २९, जेष्ठ ।साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को...

June 12, 2023

सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम

काठमाडौँ, २९, जेष्ठ ।सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।...