image
image

अर्थ

January 29, 2023

स्यानीटरी प्याड हालसम्मकै उच्च निर्यात

काठमाडौँ, १५, माघ ।चालु आर्थिक वर्षको ६ महिनामा हालसम्मकै उच्च स्यानिटरी प्याड तथा डाइपर निर्यात गरेको छ । नेपालले चालु आर्थिक...

January 29, 2023

सुनको मूल्य बढ्यो, तोलामा १ लाख ६ हजार पुग्यो

काठमाडौँ, १५, माघ ।नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा...

January 29, 2023

अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा गिरावट

काठमाडौँ, १५, माघ ।भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा...

January 29, 2023

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

काठमाडौँ, १५, माघ ।यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको...

January 29, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५, माघ ।नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

January 29, 2023

यस्तो छ आज तरकारी तथा फलफुको मुल्य

काठमाडौँ, १५, माघ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।...

January 27, 2023

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि १० अर्ब अमेरिकी डलर सहयोग

काठमाडौँ, १३, माघ ।अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको...

January 27, 2023

ओरालो लाग्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ, १३, माघ ।साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेकोनेपाल...

January 27, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३, माघ ।नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

January 25, 2023

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ, ११, माघ ।सेयर बजार बुधबार दोहोरोअंकलेउकालो लागेको छ । नेप्से परिसूचकमा१०.३७अंकलेबढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ । बुधबार २६१...

January 25, 2023

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ, ११, माघ ।एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय...

January 25, 2023

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौँ, ११, माघ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची...

January 25, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११, माघ ।नेपाल राष्ट्र बैंकले आज माघ ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी...

January 25, 2023

सिजनमै सुनको कारोबार न्यून

काठमाडौँ, ११, माघ ।माघ महिना लागेसँगै बिहेको सिजन सुरु भए पनि सुनको कारोबार भने बढ्न सकेको छैन। सुनको मूल्य बढ्दै...

January 24, 2023

८ अंकले बढ्याे सेयर बजार, फाइनान्समा देखियाे आकर्षण

काठमाडौँ, १०, माघ ।आज (मंगलबार) नेप्से परिसूचक बढेर बन्द भएकाे छ। बढेकाे बजारमा फाइनान्स कम्पनीमा लगानीकर्ताकाेआकर्षण देखिएकाे छ । नेपाल स्टक...

January 24, 2023

मोलुङ हाइड्रोपावरको आईपीओ नबिकेपछि पटक-पटक थपियो समय

काठमाडौँ, १०, माघ ।मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर नबिकेपछि आवेदन दिने समय पुनः थपिएको छ...

January 24, 2023

स्थानियले नकिनेको सहित शुभम पावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, १०, माघ ।शुभम पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावितका...

January 24, 2023

आठ खर्बको आयात हुँदा ८० अर्बको निर्यात

काठमाडौँ, १०, माघ ।भन्सार विभागले सोमबार सार्वजनिक गरेको व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६...

January 24, 2023

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौँ, १०, माघ ।सुनको मूल्यलेनयाँ रेकर्ड बनाएकाे छ।आज(मंगलबार) सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार...

January 24, 2023

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, १०, माघ ।नेपाल राष्ट्र बैंकले आज माघ १० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको...