image
image

अर्थ

January 24, 2023

प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

काठमाडौँ, १०, माघ ।प्रि-ओपनसेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक०.९५अंकलेवृद्धि भई २१६६.०५ विन्दुमा आएको छ । यससँगै...

January 24, 2023

असोजयता प्रतिबोरामा पाँच सयले बढ्यो चामलको भाउ

काठमाडौँ, १०, माघ ।चामलको नयाँ सिजन सुरु हुँदा पनि भाउ घटेको छैन ।हरेक वर्ष चामलको नयाँ सिजन सुरु भएपछि चामलको...

January 24, 2023

वैदेशिक व्यापार : ६ महिनामा ७ खर्ब ९२ अर्बको आयात

काठमाडौँ, १०, माघ ।चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको...

January 24, 2023

कति छ आज काठमाडौँमा तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

काठमाडौँ, १०, माघ ।कालीमाटी फलफूल तथा बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार...

January 23, 2023

नेप्से परिसूचक १३.७१ अंकले घट्यो

काठमाडौँ, ९, माघ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा रातो रङ देखिएको...

January 23, 2023

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा: अर्थमन्त्री

काठमाडौँ, ९, माघ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले निर्यात प्रवर्द्धनका लागि...

January 23, 2023

अर्थ मन्त्रालयद्वारा १५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई परिपत्र

काठमाडौँ, ९, माघ । सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९...

January 23, 2023

प्रि-ओपन सेसन: झन्डै ६ अंकले बढ्यो नेप्से

काठमाडौँ, ९, माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.९६ अंकले बढेको छ। यससँगै सूचक २१८४.७७ विन्दुमा आएको छ। यस अवधिमा २८...

January 23, 2023

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ९, माघ । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख...

January 23, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९, माघ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री...

January 22, 2023

विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा लगे २९ अर्ब

काठमाडौँ, ८, माघ ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी...

January 22, 2023

माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २ करोड नाफा

काठमाडौँ, ८, माघ ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा...

January 22, 2023

डेरी उद्योगबाट मनग्ये आम्दानी

काठमाडौँ, ८, माघ ।अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत...

January 22, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ८, माघ ।नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

January 20, 2023

राष्ट्र बैंकले १३ महिनापछि हटायो नगद मार्जिन राख्नुपर्ने व्यवस्था, आयात सहज हुने

काठमाडौँ, ६, माघ । नेपाल राष्ट्र बैंकले नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गर्दै...

January 20, 2023

पाँच महिनामा ४० करोडको स्यानिटरी प्याड आयात

काठमाडौँ, ६, माघ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ४० करोड ५२ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ।...

January 20, 2023

आत्मनिर्भर लघुवित्तले तोक्यो आईपीओ निष्काशनको मिति, कसले कहिले भर्ने ?

काठमाडौँ, ६, माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गते र आम सर्वसाधारणका लागि फागुन...

January 20, 2023

उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ६, माघ ।साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको...

January 20, 2023

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६, माघ ।नेपाल राष्ट्र बैङ्कका अनुसारशुक्रबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३० रुपैयाँ ४८...

January 20, 2023

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ, ६, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफूलको मूल्य निर्धारण गरेको...