image
image

अर्थ

February 21, 2021

८ वर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्दै राष्ट्र बैंक, क-कसले पाउँछन् भग लिन ?     

काठमाडौँ १० फागुन- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ८ बर्षे ‘विकास ऋणपत्र २०८५’ “घ” जारी गर्न लागेको छ...

February 21, 2021

तातोपानी नाका एक सातापछि पुन:संचालनमा 

काठमाडौँ। एक सातादेखि बन्द रहेको तातोपानी नाका संचालनमा आएको छ। चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको...

February 21, 2021

बजारमा एकाएक तरलता अभाव! किन ?

काठमाडौँ १० फागुन- पछिल्लो समय लगानीयोग्य रकम अभाव हुने देखिएको छ । कोरोनको त्रास काम भए सँगै ऋण प्रवाह बढ्दो...

February 21, 2021

दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार ) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३.६६...

February 21, 2021

एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत 

काठमाडौँ। एभरेष्ट बैंकको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) सूचीकृत भएको छ । नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२...

February 21, 2021

पूर्ण रूपमा सीमा नाका खोल्न व्यवसायीको माग

काठमाडौँ १० फागुन - कोरोना महामारीको त्रास कम हुँदा पनि भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको...

February 21, 2021

दराजको हाट बजार: ग्राहकलाई अफर नै अफर 

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ गते देखि दराज हाट बजार सुरु गर्ने घोषणा गरेको छ...

February 21, 2021

अब अनलाईनबाटै घरजग्गाको किनबेच 

काठमाडौँ। सरकारले घरजग्गाको कारोबार अब कम्पनीबाटै गर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा...

February 21, 2021

आयात बढ्दा बढ्यो राजश्व 

काठमाडौँ १० फागुन -नेपलम कोरोना महामारीको कारण आयात निर्यात ठप्प हुँदा राजश्व संकलमा गिरावट आएको थियो। अहिले कोरोना संक्रमणको त्रास...

February 21, 2021

१० अर्बको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘घ’ जारी गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट...

February 21, 2021

निफ्राको शेयरधनी मालामाल, पुँजीकरण १३२ अर्ब पुग्यो

काठमाडौँ १० फागुन- गत माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको बजार पुँजीकरण १३२ अर्ब...

February 21, 2021

आज मौसम सफा रहने, हेर्नुहोस् भोलिको मौसम पूर्वानुमान

काठमाडौँ १० फागुन- आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही...

February 21, 2021

आज पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ १० फागुन- कारोबारको पहिलो सातादेखि नै बजारमा मूल्य बढाउदै गएको निफ्राको शेयर मूल्य बढ्ने क्रम जारी छ । साताको...

February 21, 2021

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कतिमा हुदैछ कारोबार 

काठमाडौँ १० फागुन- हिजो साताको पहिलो दिन आइतबार प्रतितोला ८ सय रुपैंयाले बढेको सुनको मूल्य आज स्थिर रहको नेपाल सुनचाँदी...

February 21, 2021

आज कालिमाटीमा कुन फलफूल तथा तरकारीको मूल्य कति छ ? हेर्नुहोस मूल्यसूची

काठमाडौँ १० फागुन । लामो समयदेखि तरकारी तथा फलफूलको बिक्री बितरण गर्दै आइरहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले...

February 21, 2021

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ १० फागुन । नेपाल राष्ट्र बैंकले फागुन १० गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५...

February 21, 2021

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

काठमाडौं, १० फागुन । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रीन लाइफ हाइड्रो पावरको...

February 21, 2021

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

काठमाडौं १० फागुन । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद...

February 21, 2021

किसान क्रेडिट कार्डमा बैंकहरूको आकर्षण

काठमाडौँ १० फागुन - व्यावसायिक कृषकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यसहित बैंकहरुले किसान क्रेडिट कार्ड जारी गर्न थालेका छन् ।...

February 21, 2021

पूर्वाधार क्षेत्रमा लगानी नगरेको भन्दै बीमा समितिले कम्पनीहरूलाई काट्यो पत्र

काठमाडौं १० फागुन । बीमा कम्पनीहरूले लगानी निर्देशिकाले गरेको व्यवस्था अनुसार सम्बन्धित क्षेत्रमा लगानी नगरेपछि त्यस क्षेत्रमा लगानी गर भन्दै...