image
image

स्वास्थ्य

December 9, 2021

द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा

काठमाडौँ२३ मङ्सिर।घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वडा कार्यालयले बुधबारदेखि बिमा सुरु...

December 6, 2021

ताप्लेजुङमा ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौँ, २१, मंसिर। ताप्लेजुङमा झन्डै ५० हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ४९ हजार...

December 6, 2021

भारतमा ओमिक्रोन संक्रमितको संख्या २३ पुग्यो

काठमाडौँ, २१, मंसिर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा भारतमा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ...

December 5, 2021

नेपालमा पनि ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ, २०, मंसिर । पटिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरियन्ट ‘ओमिक्रोन’विश्व भर फैलिरहेको छ । नेपालमा पनि...

December 5, 2021

भारतमा एकैदिन १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, नेपालमा बढ्यो त्रास

काठमाडौँ, २०, मंसिर । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरियन्ट‘ओमिक्रोन’ भेरियन्ट देखा परेपछि भारत प्रवेशमा कडाई गरिएको...

December 4, 2021

मोडर्ना र फाइजर खोप ल्याउने अन्तिम तयारी

काठमाडौँ, १८, मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बालबालिकालाई खोप लगाउनका लागि मोडर्ना र...

December 4, 2021

काठमाडौँ उपत्यकामा कति भेटिए कोरोना संक्रमित

काठमाडौँ, १८, मंसिर । काठमाडौँ उपत्यकामा १५८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा...

December 4, 2021

अब दैनिक २ लाख जनालाई कोरोना विरुद्ध खोप लगाइने

काठमाडौँ, १८, मंसिर । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ ।...

December 3, 2021

श्रीलंकामा पनि देखियो ओमिक्रोन, बेलायतमा हालसम्म ४२ जनामा पुष्टि  

काठमाडौँ, १८, मंसिर । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको...

December 3, 2021

क्यानडामा कोरोनाको नयाँ भेरियन्ट देखिनेको संख्या १५ पुग्यो

काठमाडौँ, १८, मंसिर । क्यानडाको टोरोन्टोमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। टोरोन्टोको स्वास्थ्य कार्यालयका अनुसार पहिलो पटक ३...

बाँकेका ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
December 3, 2021

बाँकेका ५३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, १८, मंसिर । बाँकेमा ५३ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्। दोस्रो डोज लगाउने ३६ प्रतिशत रहेका छन्।जिल्लामा...

December 3, 2021

८ महिनापछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य  

काठमाडौँ, १८, मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीबाट करिब आठ महिनामा नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ ।...

December 2, 2021

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

काठमाडौँ १७ मङ्सिर। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...

December 2, 2021

ओमिक्रोन भेरियन्ट भारतमा फेला, ओमिक्रोनले आतंक मच्चाउन सक्ने त्रास  

काठमाडौँ, १७, मंसिर । विश्वभर तहल्का मच्चाएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । भारतमा भनिएको...

December 1, 2021

कोरानाविरुद्धखोप लगाएका व्यक्‍तिमा पनि ओमिक्रोन संक्रमण

काठमाडौँ, १६, मंसिर । अमेरिकामा पनि कोरोना भाइरस महामारी संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा...

December 1, 2021

ओमिक्रोन भरियन्ट दक्षिण कोरियासहित २४ देशमा फैलियो 

काठमाडौँ, १६, मंसिर । कोरोना भाइरस (कोभिड–१९) महामारी संक्रमणबाट देखिएको अर्को नयाँ भाइरस डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट...

November 30, 2021

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १५, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै...

November 30, 2021

९ लाख कोभिशिल्ड खोप आज नेपालमा ल्याइदै

काठमाडौँ, १५ मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी विरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ । कोभ्याक्स...

November 30, 2021

ओमिक्रोन सबैभन्दा पहिले कहाँ देखिएको हो ? 

काठमाण्डौँ, १५, मंसिर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनका विषयमा अहिले विश्वभरि नै चर्चा भइरहेको छ। जब...

के हो ओमिक्रोन भेरियन्ट, यसबाट संक्रण हुँदा कस्ता लक्षण  देखिन्छन् ?
November 28, 2021

के हो ओमिक्रोन भेरियन्ट, यसबाट संक्रण हुँदा कस्ता लक्षण  देखिन्छन् ?

काठमाडौँ, १३, मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा...