image
image

अर्थ

September 20, 2022

पर्यटन बोर्डको बजेट १ अर्ब १७ करोड

काठमाडौँ, ५, असोज । चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने ‘हचुवा प्रक्षेपण’ गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीले...

September 20, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५, असोज ।नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको...

September 20, 2022

बैंकमा एक सातामै बढ्यो साढे ४० अर्ब निक्षेप

काठमाडौँ, ५, असोज । भदौ अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप ह्वात्तै बढेको छ । बैंकर्स संघका अनुसार भदौ अन्तिम साता बैंकिङ...

September 20, 2022

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

काठमाडौँ, ४, असोज । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक...

सान्जेन जलविद्युतको आईपीओ आवेदन दिने म्याद थप,अब कहिलेसम्म दिन सकिने आवेदन ?
September 20, 2022

सान्जेन जलविद्युतको आईपीओ आवेदन दिने म्याद थप,अब कहिलेसम्म दिन सकिने आवेदन ?

काठमाडौँ, ४, असोज । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद...

September 19, 2022

दशैंको मुखैमा ह्वात्तै बढ्यो चामलको मूल्य

काठमाडौँ, ४, असोज । दशैंको मुखमै चामलको मूल्य बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक...

September 19, 2022

मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट, कतिको भयो कारोबार ?

काठमाडौँ, ४, असोज । साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै प्रभावित...

September 19, 2022

दसैंका लागि अहिलेनै ८० प्रतिशत हवाई टिकट बुकिङ, हवाई भाडा पनि आकासियो

काठमाडौँ, ४, असोज । दशैँका लागि आन्तरिक हवाई टिकटको ८० प्रतिशत बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका...

September 19, 2022

डिम्याट खाता खोल्नेकाे संख्या ५४ लाख नाघ्यो

काठमाडौँ, ४, असोज । पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या...

September 19, 2022

भदौमा मात्रै साढे २ अर्बको बिजुली भारत निर्यात

काठमाडौँ, ४, असोज ।चालु आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ...

September 19, 2022

अरुण काबेलीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ, ४, असोज । अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले...

September 19, 2022

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौँ, ४, असोज । नेपालबाट गतवर्ष रु. ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२...

September 19, 2022

मंगलबार सुनको मूल्य तोलामा ४०० ले बढ्यो,चाँदीको मूल्य पनि वृद्धि

काठमाडौँ, ४, असोज । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

September 19, 2022

उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

काठमाडौँ, ४, असोज ।काठमाडौं उपत्यका भरिका लागि सैलुनले लिदै आएको शुल्कमा वृद्धि गरिएको छ । नेपाल नाई संघको उपत्यका समितिले...

September 19, 2022

मंगलबार यस्तो छ विनिमयदर, अमेरिकी डलरको खरिदबिक्री दर कति ?

काठमाडौँ, ४, असोज । मंगलबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैकले सार्वजनिक गरेको विनिमयदर अनुुसार आज एक...

September 19, 2022

खाने तेलको मूल्यमा गिरावट, कति ?

काठमाडौँ, ३, असोज । खाने तेलको मूल्य घटेको छ । होलसेल व्यापारीहरुका अुनसार एक महिनाको अवधिमा तेलको मूल्य लिटरमै ५०...

September 19, 2022

२ प्रतिशत ब्याजदरमा डेढ लाखले पाए साढे २ खर्ब ऋण

काठमाडौँ, ३, असोज । सरकारले २ प्रतिशत ब्याजदरमा साढे २ खर्ब रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंक...

September 19, 2022

३ महिनामा कच्चा तेलको मूल्य ३० डलरले घट्यो

काठमाडौँ, ३, असोज ।पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा लगभग ३० डलरले तल झरेको छ। जुनको सुरुदेखि...

September 18, 2022

साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

काठमाडौँ, ३, असोज ।चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ...

September 18, 2022

एक महिनामै ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

काठमाडौँ, ३, असोज । पछिल्लो समय घरजग्गाको कारोबार बढेको छ।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना, साउनकोतुलनामाघरजग्गा कारोबार भदौमा ५२...