काठमाडौँ, ३०, चैत्र ।प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ । यससँगै सूचक १९७३.०८ विन्दुमा आएको छ ।...
काठमाडौँ, ३०, चैत्र ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...
काठमाडौँ, ३०, चैत्र ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ...
काठमाडौँ, २९, चैत्त ।शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र...
काठमाडौँ, २९, चैत्त ।नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको ५२ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको...
काठमाडौँ, २९, चैत्त ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य...
काठमाडौँ, २९, चैत्त ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढेको छ । यससँगै सूचक १८७१.४६ विन्दुमा आएको छ । १...
काठमाडौँ, २९, चैत्त ।नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...
काठमाडौँ, २९, चैत्त ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।...
काठमाडौँ, २८, चैत्त ।अर्थमन्त्री प्रकाशरण महत आएपछि पहिलो पटक नेप्से परिसूचक २७.२१ अंकले बढेको छ । मंगलबारको बजार १ बजेसम्म खासै उत्साहित...
काठमाडौँ, २८, चैत्त ।प्रभु बैंकको २५ लाख कित्ताभन्दा बढी सेयर बिक्रीमा राखिएको छ। प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५...
काठमाडौँ, २८, चैत्त ।नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै...
काठमाडौँ, २८, चैत्त ।प्रि-ओपनसेसनमा मंगलबार सेयर बजार सामान्यअंकलेबढेको छ । नेप्सेपरिसुचकमा१.६२अंकलेबढेर१८४५.६४विन्दुमा आएको छ । यससँगै ६ कम्पनीको एक हजार १२ सय...
काठमाडौँ, २८, चैत्त ।नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक...
काठमाडौँ, २८, चैत्त ।दोल्ती पावर कम्पनीले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ५३...
काठमाडौँ, २८, चैत्त ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ जसअनुसार कालो...
काठमाडौँ, २७, चैत्त ।हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से...
काठमाडौँ, २७, चैत्त ।नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८...
काठमाडौँ, २७, चैत्त ।तीन करोड रुपैयाँको लागतमा नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको निर्माण गरिएको छ । नवर्निमित भवनको...
काठमाडौँ, २७, चैत्त ।कान्तिपुरसहित अन्य दुई ब्रान्डमा वायर एण्ड केबल बेच्ने महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रालिको आम्दानी ३० प्रतिशतले...