image
image

अर्थ

February 23, 2023

सुनको भाउमा भारी गिरावट

काठमाडौँ, ११, फागुन ।बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला...

February 23, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११, फागुन ।नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

February 23, 2023

प्रि-ओपन सेसन नेप्से १-९१ अंकले ओरालो

काठमाडौँ, ११, फागुन ।प्रि-ओपनसेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्सेपरिसुचकमा१-९१अंकलेओरालो लागेर २०७८ विन्दुमा आएको छ । यससँगै ३० कम्पनीको...

February 23, 2023

आजबाट आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौँ, ११, फागुन ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।संस्थाले आज फागुन ११ गतेबाट सर्वसाधारण...

February 23, 2023

यस्तो छ आज तरकारी तथा फलफुलको बजार भाउ

काठमाडौँ, ११, फागुन ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको न्यूनतम मूल्य सार्वजनिक गरेको छ । जसअनुसार...

February 23, 2023

छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

काठमाडौँ, ११, फागुन ।चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब...

February 23, 2023

७ महिनामा ३० अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ, ११, फागुन ।स्वदेशमा उत्पादित तरकारी तथा फलफूलले बजार नपाउँदा कृषकहरू सडकमा फालेर आन्दोलित हुनुपरेको अवस्था छ। तर, यही बेला...

February 22, 2023

राजस्व संकलनमा भन्सार लक्ष्य भन्दा १ खर्ब ६१ अर्ब

काठमाडौँ, १०, फागुन ।सरकारको राजस्व संकलन गर्ने २ मुख्य निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभाग लक्ष्यभन्दा निकै पछि परेको...

February 22, 2023

बजारमा माग कम हुँदा बढ्न सकेन आयात, माघमा सबैभन्दा कम पैठरी

काठमाडौँ, १०, फागुन । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजारमा माग कम हुँदा वस्तुको आयात बढ्न सकेको छैन । बजारमा...

February 22, 2023

बुधबार ३३.५७ अंकले बढ्यो नेप्से

काठमाडौँ, १०, फागुन ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकले बढेको छ । आज पनि नेप्से ३३.५७ अंकले बढेर...

February 22, 2023

मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाडौँ, १०, फागुन ।मेन्छियाम हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन...

February 22, 2023

छुट्ला है मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिन

काठमाडौँ, १०, फागुन । मोलुङ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयभित्र...

February 22, 2023

प्रि-ओपन सेसन नेप्सेमा २.८४ अंकले बढ्यो

काठमाडौँ, १०, फागुन ।प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्सेपरिसुचकमा२.८४अंकलेउकालो लागेर २०४९ विन्दुमा आएको छ । यससँगै...

February 22, 2023

दूधको मूल्य बढाउने तयारी

काठमाडौँ, १०, फागुन । राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानले उत्पादन गरेका दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत...

February 22, 2023

बजार भाउ–आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)

काठमाडौँ, १०, फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।...

February 21, 2023

ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, ९, फागुन । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा लिन आग्रह गरेको...

February 21, 2023

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ९, फागुन ।मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको प्रतितोला १ लाख ३ हजार...

February 21, 2023

रासायनिक मल खरिद गर्न थप साढे ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौँ, ९, फागुन ।अर्थ मन्त्रालयले आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको...

February 21, 2023

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९, फागुन ।नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

February 21, 2023

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ, ९, फागुन ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार...