image
image

अर्थ

November 7, 2022

राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौँ, २१, कार्तिक ।नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैैंकले २८ दिन,...

November 7, 2022

हिजो १४०० ले बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २१, कार्तिक । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार...

November 7, 2022

प्रि ओपन सेसन : नेप्से परिसूचक करिब ३ अंकले उकालो लाग्यो

काठमाडौँ, २१, कार्तिक ।साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ । अघिल्लो कारोबारको दिन...

November 7, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २१, कार्तिक । आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्रबैंककाअनुसार आज अमेरिकी डलरएककोखरिद दर १३१.६१रुपैयाँरहेको छ भने बिक्री...

November 7, 2022

बरुण हाइड्रोको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ, २१, कार्तिक ।बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयर उठाउने आज कात्तिक २१ गते अन्तिम मौका रहेको छ । यो कम्पनीले...

November 7, 2022

बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ, २१, कार्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले...

November 6, 2022

कात्तिक २५ देखि पिपुल्स हाइड्रोले ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गर्ने, कहाँबाट दिन सकिन्छ आवेदन ?

काठमाडौँ, २०, कार्तिक ।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...

November 6, 2022

शेयर बजारमा हरियाली, डेढ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ, २०, कार्तिक ।हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३...

November 6, 2022

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ, २०, कार्तिक ।आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार...

November 6, 2022

बैंकिङ क्षेत्रमा बढ्यो जोखिम

काठमाडौँ, २०, कार्तिक ।बैंकहरुले व्यवसाय विस्तारमा मात्र ध्यान दिइ कर्जा उठ्नेरनउठ्ने मूल्याङ्कन नगर्दा समग्र बैंकिङ प्रणालीकै जोखिम बढेको छ ।...

November 6, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २०, कार्तिक ।नेपाल राष्ट्र बैँकले आइतबार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक...

November 4, 2022

कात्तिक २५ देखि पिपुल्स हाइड्रोले ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गर्ने, कहाँबाट दिन सकिन्छ आवेदन ?

काठमाडौँ, १८, कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित...

November 4, 2022

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

काठमाडौँ, १८, कार्तिक । भारतीय आयल कर्पोरेसन (आइओसी) लेपेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र-पन्ध्रदिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य...

November 4, 2022

विश्व बजारमा कच्चा तेलको भाउमा किन आयो गिरावट ?

काठमाडौँ, १८, कार्तिक ।विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण तेलको...

November 4, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १८, कार्तिक ।नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको...

November 4, 2022

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

काठमाडौँ, १८, कार्तिक ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले...

November 4, 2022

निर्वाचन आयोगलाई भारत सरकारले दियो ८० वटा सवारी साधन

काठमाडौँ, १८, कार्तिक ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८०...

November 3, 2022

आयल निगमको नाफा १८ करोड, उपभोक्ता मूल्य नघट्ने

काठमाडौँ, १७, कार्तिक ।नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघट्ने जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले...

November 3, 2022

सेयर बजार १६ अंक घट्यो, कारोबार खुम्चियो

काठमाडौँ, १७, कार्तिक ।सेयर बजारको परिसूचक नेप्से बिहीबार १६.१४ अंकले घटेको छ। सो अंकको कमीपछि नेप्से १९२२ अंकमा कायम भएको...

November 3, 2022

राष्ट्र बैंकले २२ करोड ६६ लाख मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौँ, १७, कार्तिक ।नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्ने भएको छ । बैंकले...