image
image

अर्थ

सुनको भाउ ५०० रुपैयाँले बढ्यो
October 4, 2021

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

काठमाडौँ, १९, असोज । मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

October 4, 2021

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

काठमाडौँ, १९, असोज । नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप,...

October 4, 2021

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १९, असोज । आज नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर...

October 4, 2021

एक सातामा ३८ अर्ब थपियो निक्षेप

काठमाडौँ, १९, असोज । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप...

October 3, 2021

बजार अनुगमन चार पसललाई जरिवाना

काठमाडौँ १८ असोज। चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने...

October 3, 2021

एक करोडको लागतमा सडक मर्मतको काम सुरु

काठमाडौँ, १८, असोज । आउँदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलार्य आवतजावतमा सहजता पुर्याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु...

October 3, 2021

शेयर बजारमा झिनो अंकको गिरावट, पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौँ १८ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रोे दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ ।...

October 3, 2021

नेपाल इन्भेष्टमेन्ट बैंकको १६५ लाभांश प्रस्ताव

काठमाडौँ, १८, असोज । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७७र७७...

October 3, 2021

करिब १० अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?  

काठमाडौँ, १८, असोज । साताको दोस्रो कारोबारको दिन ९सोमबार० नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक करिब १०...

October 3, 2021

पेट्रोल–डिजेलको मूल्यले तोड्यो सबै रेकर्ड

काठमाडौँ, १८, असोज। छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा...

October 3, 2021

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से  

काठमाडौँ, १८, असोज । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात...

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
October 3, 2021

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौा, १८, असार । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी...

October 3, 2021

दसैँ–तिहारमा ३० हजार खसीबोका माग

काठमाडौँ, १८, असोज । चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ।जिल्लाको उत्पादन ८० प्रतिशत यही...

October 3, 2021

लुम्बिनी विकास बैंकको ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, १८, असोज । लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले ४६ हजार १०९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक...

October 3, 2021

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, १८, असोज । आज सोमबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९...

October 3, 2021

सेयर बजार ५६ अंकले घट्यो

काठमाडौँ, १८, असोज । केही समययता ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार...

October 3, 2021

सुपर मार्केटदेखि खुद्रा पसलसम्म उपभोक्ता ठगीमा

काठमाडौँ १७ असोज । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ...

October 2, 2021

उपदान तथा पेन्सन कोषको पैसा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ १७ असोज । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको पैसा लगानी गर्ने भएको छ । बैंकले आज एक...

October 2, 2021

आयात नहुँदा महँगियो च्याङ्ग्रा

काठमाडौँ १७ असोज । दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल...

October 2, 2021

फलामे छडको मूल्य किलोमा ४ रुपैयाँले घट्यो  

काठमाडौँ, १७, असोज । बजेटको सकारात्मक प्रभावका कारण फलामे छडको मूल्य घट्न सुरु गरेको छ । नेपाल फलामे छड उत्पादक...